Live on
Your Voice, Your Power
काठमाडौं- हालसम्म नेपालमा कोरोना भाइरसको परीक्षण संख्या ६० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार अपराह्नसम्म पीसीआर विधिमार्फत १२ हजार ५ सय ७७ र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिमार्फत ४७ हजार ७ सय ९७ गरी कुल ६० हजार ३ सय ७४ वटा परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले गत…