समाचार Archives | Page 6976 of 7405 | Khabarhub Khabarhub

भूकम्प अपडेटः सिन्धुपाल्चोक केन्द्र बनाएर ४.८ रेक्टर स्केलको भूकम्प

काठमाडौं– सिन्धुपाल्चोक केन्द्र बनाएर विहीबार साँझ भूकम्प गएको छ । ७ बजेर ११ मिनेटमा गएको भूकम्पको धक्का ४.८ रेक्टर स्केल मापन गरिएको छ । भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरमा पनि महशुस भएको छ । भूकम्पको धक्का महशुस भएपछि काठमाडौं केही मानिस घर बाहिर निस्किएका थिए । राष्ट्रिय  भूकम्प मापन केन्द्रले यो…