Live on
Your Voice, Your Power
एजेन्सी- इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्ट्सले बोलोग्नालाई २–० ले पराजित गरेको छ। बोलोग्नाको घरेलु मैदानमा भएको खेलमा युभेन्टसका जीतको लागि रोनाल्डोले २३ औं मितेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाए । खेलको ३६ औं मिनेटमा डेबालाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। यस सिजन युभेन्ट्स दोस्रो स्थानको लाजियो भन्दा मात्र ४ अंकले अघि छ।…