समाचार Archives | Page 6978 of 7405 | Khabarhub Khabarhub

लैङ्गिक हिंसाविरूद्धको अभियान चलिरहँदा हिंसाका ५८ घटना सार्वजनिक

काठमाडौं- लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानका क्रममा मुलुकभरि महिला तथा बालबालिका हिंसाका ५८ घटना भएका छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले आज सार्वजनिक गरेको प्रतिवेदनमा मङ्सिर ९ देखि २४ गतेसम्मको लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानमा २५ महिला र ३३ बालबालिका पीडित भएको उल्लेख छ । प्रतिवेदनमा नौ जना महिलासहित २७ जना बलात्कारबाट पीडित भएका छन्…