समाचार Archives | Page 6989 of 7124 | Khabarhub Khabarhub

गौतमबुद्ध विमानस्थललाई तीन अर्ब, आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने बताएको छ । बुधबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले हाल करिब ७४ प्रतिशत निर्माण कार्य सम्पन्न भएको सो विमानस्थलका लागि मात्रै सरकारले रु तीन अर्ब ३४ करोड बजेट विनियोजन गरेको जानकारी दिए । सो विमानस्थललाई…