समाचार Archives | Page 6992 of 7376 | Khabarhub Khabarhub

कँडेल मृत्यु प्रकरणः ढकाललाई पाँच दिन हिरासतमा राख्न अनुमति

चितवन-   जिल्ला अदालत चितवनले नेपाली सेनाका जवान राम कँडेल मृत्यु प्रकरण पक्राउ परेका प्रहरी जवान ठाकुर ढकालमाथि थप अनुसन्धान गर्न पाँच दिनका लागि म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्लका अनुसार ढकाललाई आज थप अनुसन्धानका लागि पाँच दिन समय थप गरिएको हो । मृतक राम कँडेलका परिवारको किटानी जाहेरीका आधारमा ढकाललाई…