Live on
Your Voice, Your Power
काठमाडौं- गृह मन्त्रालयले कोभिड–१९ सँगै मनसुनजन्य विपद रोक्ने उपायको तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा आज मन्त्रालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले आवश्यक पूर्वतयारी थाल्न निर्देशन दिएको हो । बैठकमा मन्त्री थापाले मातहतका निकायलाई आवश्यक पूर्वतयारीमा जुट्न र त्यसबाट हुने क्षति रोक्ने उपाय खोजेर तयारीमा लाग्न…