समाचार Archives | Page 6999 of 7088 | Khabarhub Khabarhub

प्रहरीको उपलब्धि : ७८ केजी बढी सुन बरामददेखि पुरस्कार प्राप्तिसम्म

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, अपराध नियन्त्रणका साथै विकासका गतिविधिमा देखिएका सुरक्षा चुनौतीको सामना गर्न नेपाल प्रहरी सक्षम रहेको बताएका छन् । सोमबार भएको कार्यक्रममा  नेपाल प्रहरीले वर्ष २०७५ भित्र सम्पादन गरेका र हासिल भएका उपलब्धिहरु सार्वजनिक गरेको हो। प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरीले २०७५ सालमा ट्राफिक प्रहरीले पाएको प्रोत्साहन भत्तासहित मानव…