समाचार Archives | Page 7015 of 7116 | Khabarhub Khabarhub

श्रमिकले थाहा नपाएको मजदुर दिवस

काठमाडौं- आज १ सय ३० औं विश्व मजदुर दिवस । विश्वभरका श्रमिकले विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् । सरकारले नेपालमा पनि श्रमिकका अधिकार सामाजिक सुरक्षाका आधारमा भन्दै नाराका साथ मनाउने तय गरेको छ । दैनिक ज्यालादरी गरेर जीवन यापन गर्ने कतिपय श्रमिकलाई यो दिवसका बारेमा खासै मतलब नहुने गरेको छ । मे दिवसका दिन हामीले…