Live on
Your Voice, Your Power
काठमाडौं– र्यापिड टेस्टका क्रममा एन्टिबडी पोजेटिभ देखिएका काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्मेन्टमा बस्दै आएका ३ जनामध्ये २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतको लण्डनबाट नेपाल आइ अपार्टमेन्टमा बस्दै आएका ३ जनामा कोरोना संक्रमणको आशंकामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको थियो । आरडीटीका क्रममा तीनै जनाको एन्टिबडी पोजेटिभ देखिएको…