Live on
Your Voice, Your Power
बुटवल– कोरोना भाइरसको संक्रमण फैलिएको चुनौतीपूर्ण परिस्थितिमा ड्युटीमा हाजिर नभएको भन्दै ५ नम्बर प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सकलाई बर्खास्त गरेको छ । प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालको ठाडो आदेशमा प्रादेशिक अस्पतालले ५ जना चिकित्सकहरुलाई बर्खास्त गरेको हो । बर्खास्त हुने चिकित्सकहरुमा ईएनटी विभागका डा प्रकाश न्यौपाने, युरो सर्जन…