समाचार Archives | Page 7036 of 7408 | Khabarhub Khabarhub

निदान अस्पतालका सीईओ र डाक्टरसहित पाँच जना जेल चलान

काठमाडौं– मिर्गौला प्रकणमा पक्राउ परेका निदान अस्पतालका सीइओ र चिकित्सकसहित पाँच जना जेल चलन भएका छन् । नाता नपर्ने व्यक्तिलाई बिरामीको भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको घटनामा उनीहरु जेल चलान भएका हुन् । ललितपुर जिल्ला अदालतले अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विपेन्द्र प्रधान, चिकित्सक डा. राजेश पन्त कानुनी सल्लाहकार कुमुद भट्टराई, ललितपुर जिल्ला प्रशासन कार्यालयका…