समाचार Archives | Page 7040 of 7407 | Khabarhub Khabarhub

कमजोर आँधीको प्रभाव नेपालमा बुधबारसम्म रहने

काठमाडौं– देशको पहाडी भू-भागमा आंसिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । एउटा कमजोर आँधी पश्चिमी नेपालतर्फ बढिरहेको र बुधबारसम्ममा नेपालमा यसको प्रभाव देखिने महाशाखाले जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान कार्तिक २५ गते (सोमबार) दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदलि रहि बाँकी भू-भागमा मौसम सामान्यतया…