समाचार Archives | Page 7050 of 7405 | Khabarhub Khabarhub

म्याग्दीमा बस दुर्घटना– ४ जनाको मृत्यु, ३० जना घाइते

म्याग्दी– म्याग्दीमा आइतबार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–७ बिममा भएको बस दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् । मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट बिमतर्फ जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस बिममा दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुव शर्माले जानकारी दिए । दुर्घटना हुँदा ४…