समाचार Archives | Page 7058 of 7404 | Khabarhub Khabarhub

घर–घरमा गोवर्द्धन पूजा गरिँदै

काठमाडौं– आज विहान घर–घरमा गोवर्द्धन पूजा गरिँदैछ । तिथी घटबढका कारण यस वर्ष गोवर्द्धन पूजा भाइटीकाकै दिन परेको हो । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानीपूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । गोवर्द्धन…