समाचार Archives | Page 7063 of 7124 | Khabarhub Khabarhub

हावाहुरीमा परी ज्यान गुमाउने फेटा गाउँपालिकाका धेरै

काठमाडौं–आइतबार राति बारा र पर्सालाई प्रभावित पार्ने गरी आएको हावाहुरीमा परी बारामा ३१ जनाको मृत्यु भएको छ । पर्सामा एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३२ पुगेको छ । उपचाररत घाइते धेरैको अवस्था गम्भीर छ । बारा क्षेत्र नम्बर १, ‘क’ का सांसद त्रिलोक प्रसादका अनुसार सबैभन्दा बढी क्षति बाराको फेटा…