समाचार Archives | Page 7070 of 7088 | Khabarhub Khabarhub

भैंसेपाटी बम विष्फोटः आशंकामा सुरक्षा गार्ड पक्राउ

काठमाडौं । लिलितपुरको भैंसेपाटीमा शुक्रबार साँझ भएको बम विष्फोटमा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बम विष्फोटमा संलग्न भएको आशंकामा प्रहरीले उक्त एनसेलको कार्यालयका सुरक्षा गार्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ । सिसीटिभि फुटेजमा देखिएको गतिविधका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएकाे छ । बम विस्फोटबाट तीन जना…