समाचार Archives | Page 7071 of 7376 | Khabarhub Khabarhub

आफैंसँग लड्ने होइन अरुसँग लड्नसक्ने कांग्रेस बनाऔँ : देउवा

काभ्रे– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफैंसँग लड्ने नभई अरुसँगै लड्नसक्ने पार्टी बनाउन सबै लाग्नुपर्ने बताएका छन् । नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकले आयोजना गरेको ‘विजया दशमी, दिपावली, छठ र ल्होछार’को शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रममा उनले पार्टीभित्र आफैँ झगडा गरेर पार्टी बलियो नहुने बताए । “झगडा गर्ने पार्टी नबनाऔँ”, सभापति देउवाले भने “पार्टीभित्र आफू…