समाचार Archives | Page 7089 of 7113 | Khabarhub Khabarhub

ताप्लेजुङमा निरन्तर हिमपात, शव काठमाडौं ल्याउन समस्या

काठमाडौं– दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ ल्याइने भएको छ । ताप्लेजुङको सुकेटार विमास्थलमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण हुन नसक्ने ठहर गरेको छ । बैठकले परीक्षणको प्रयोजनका लागि काठमाडौँ पठाउने निर्णय गरेको छ । तर निरन्तर बिग्रँदो मौसमले शव काठमाडौँतर्फ ल्याउन ढिलाइ भइरहेको छ । ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा…