समाचार Archives | Page 7108 of 7118 | Khabarhub Khabarhub

आज जनयुद्ध दिवस, प्रचण्ड, वैद्य र विप्लवका बेग्लाबेग्लै कार्यक्रम

काठमाडौं- तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिन फागुन १ गते विभिन्न कार्यक्रम गर्दै जनयुद्ध दिवस मनाइँदैछ । तत्कालीन नेकपा माओवादीबाट टुक्रिएर विभिन्न पार्टी गठन गरेका नेताहरुले बेग्ला बेग्लै कार्यक्रम गदैछन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताभएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यक्रम आयोजना गरेको छ ।…