समाचार Archives | Page 711 of 7772 | Khabarhub Khabarhub

हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हवाई  उडानका लागि उड्डयन मौसम सेवा  अति आवश्यक र महत्वपूर्ण रहेको बताएका छन् ।  जल तथा मौसम विज्ञान विभागले आज आयोजना गरेको सुरक्षित हवाई  उडानका लागि उड्डयन मौसम सेवाको महत्वसम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले सुरक्षित हवाई  उडानका लागि उड्डयन मौसम सेवा निकै प्रभावकारी भएकाले यसको थप विस्तार…