समाचार Archives | Page 7112 of 7120 | Khabarhub Khabarhub

अपहरणमा परको २ घण्टामै बालिकाको उद्दार

दाङ– प्रहरीले दाङबाट अपहरणमा परको दुई घण्टामै ३ वर्षीय एक बालिकाको उद्दार गरेको छ । अपहरणको सूचना आएलगत्तै खोजीका लागि जुटेको जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले अपहरणकारीको पञ्जाबाट बालिकाको स–कुशल उद्दार गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार सोमबार दिउँसो २ बजे दाङको घोराही उपमहानगरपालिका–१५ स्थित कपासीमा डेरा…