समाचार Archives | Page 7113 of 7118 | Khabarhub Khabarhub

कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रारविरुद्ध १ लाखको भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरकी सहायक रजिष्ट्रार गीता कुमारी पन्थीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । पन्थी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको बोर्डिङ स्कूलको हालसम्मको बाँकी रहेको कर तिर्न गएका सेवाग्राहीलाई राजश्व कम गरिदिने भन्दै १ लाख घुस लिएको अवस्थामा पक्राउ परेकी थिइन् । अख्तियारले उनीविरुद्ध १ लाख रुपैयाँ बिगोसहित जरिवाना र…