आईसीसी विश्वकप लिग २ मा नेपाललाई पहिलो झट्का | Khabarhub Khabarhub

आईसीसी विश्वकप लिग २ मा नेपाललाई पहिलो झट्का


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ मा नेपाललाई पहिलो झट्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलको तेस्रो ओभरको पहिलो बलमा सुवास खकुरेललाई अमेरिकाका रट्रि थेरमले पवेलियन फर्काएका हुन् ।

ताजा अवस्थामा नेपालले १ विकेटको क्षतीमा ६ रन बनाएको छ । सुवासको स्थानमा पारस खड्का मैदान प्रवेश गरेका छन् ।

रकुरेल ३ रन बनाएर आउट भएका हुन् । मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर चोटका कारण १० दिन आराम गर्नु परेपनि सुवास टोलीमा परेका थिए ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  १० : ०३ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि