Live on
Your Voice, Your Power
काठमाडौं– पाँच वर्षका लागि चुनिएको केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम नगरेको कारण उसको शाख जनमानशमा कमजोर रहेको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाउँदै आएको थियो । त्यस्तै नयाँ शक्तिको वकालत गर्दै आएको साझा पार्टी र विवेकशील लगायतका दलले पनि पूराना पार्टीहरुले जनअपेक्षा अनुसार काम गर्न नसक्ने र वैकल्पिक शक्ति आवश्यक रहेको…