समाचार Archives | Page 7118 of 7124 | Khabarhub Khabarhub

मेलम्चीबाट इटालियन कम्पनी सीएमसीलाई हटाउने निर्णय

काठमाडौं– सरकारले मेलम्ची आयोजनाको सुरुङमार्ग निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का तोडेको छ । ठेक्का रद्द किन नगर्ने भन्ने प्रश्नको १४ दिनभित्र जवाफ पठाउन समितिले इटालियन कम्पनी सिएमसीलाई माघ ६ गते पत्राचार गरेको थियो । तर, ठेकेदार कम्पनी सीएमसीबाट कुनै आधिकारीक जवाफ नआएपछि कानूनी जटिलता पैदा भएको भन्दै ठेक्का सम्झौता रद्द गरिएको मेलम्ची…