समाचार Archives | Page 7121 of 7128 | Khabarhub Khabarhub

उपचारको सहुलियत सिफारिश पालिकाबाटै, कुन रोगमा कति सहुलियत ?

काठमाडौं– विभिन्न आठ प्रकारका कडा रोगका बिरामीलाई सरकारले उपलब्ध गराउने सहुलियत अब पालिकाको सिफारिसमा दिइने भएको छ । यसअघि जिल्ला जनस्वास्थ्य कार्यलयको सिफारिसमा सहुलियत पाउँदै आएका विपन्न नागरिकले अब महानगरपालिका, नगरपालिका र गाउँपालिकाको सिफारिसमा  सहुलियत पाउँने भएका छन् । सरकारले विपन्न नागरिक औषधि उपचार कोष निर्देशिक २०७५ मा यो व्यवस्था गरेको हो । यो व्यवस्था…