Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव अगाडि सारेकी छन् । भारतले सीमा क्षेत्र अतिक्रमणका गतिविधि बढाउँदै लगेको उल्लेख गर्दै सांसद भुसालले सीमा नाका बन्द गर्नुपर्ने बताएकी हुन् । साथै, सीमा क्षेत्रको सुरक्षाका लागि सेना परिचालन गर्नुपर्ने पनि सांसद भुसालको प्रस्ताव छ ।…