Live on
Your Voice, Your Power
काठमाडौं – एसीसी यु१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले युनाइटेड अरब इमिरेट्सविरुद्ध मध्यम शुरुवात गरेको छ । श्रीलंकाको एफटिजेड स्पोट्स कम्प्लेक्समा भइरहेको खेलमा १२ ओभर सकिँदा नेपाली टोलीले २ विकेट गुमाएर ४५ रन मात्रै बनाउन सकेको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाली टोलीले ओपनर ब्याट्सम्यान द्वय रित गौतम र पवन…