वेष्ट इण्डिजका स्मिथले भैरहवाबाट ईपीएल खेल्ने « Khabarhub

वेष्ट इण्डिजका स्मिथले भैरहवाबाट ईपीएल खेल्ने


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वेष्ट इन्डिजका ड्वेन स्मिथले एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनले भैरहवा ग्लाडिएटर्ससँग अनुबन्ध गरेका छन् ।

३६ वर्षीय स्मिथले आफू नेपाल आउन आतुर रहेको बताएका छन् । उनले भने, सुरुआतमै नमस्ते नेपाल भन्दै सम्पूर्ण नेपाली समर्थहरुलाई सम्बोधन गरेका थिए ।

“मैले भैरहावा ग्लाडियर्टबाट खल्नेछु” उनले भनेका छन् ।

३६ वर्षीय स्मिथले वेष्ट इण्डिजका लागि तिनै फरम्याटको क्रिकेट खेलिसकेका छन् ।

भैरहवाका कप्तान सरद भेषावकरले लामो समयसम्म वेष्ट इन्डिज र आइपिएल क्रीकेरको पावर हाउसको रुपमा रहेका स्मिथले आफ्नो कप्तानीमा खेल्न लागेकोमा खुसी ब्यक्त गरेका छन् ।
चौंथो संस्करणको ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंमा संचालन हुनेछ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ६ : १५ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको