समाचार Archives | Page 7139 of 7302 | Khabarhub Khabarhub

इटहरीका मेयर द्वारिकालाल चौधरीले मागे माफी (विज्ञप्ति सहित)

काठमाडौं– विभिन्न अभिव्यक्ति दिएर पटक–पटक विवादमा तानिँदै आएका इटहरी उपमहानगर पालिकाका मेयर द्वारिकालाल चौधरीले आफ्नो पछिल्लो अभिव्यक्तिले नेपाली आमा दिदी बहिनीको भावनामा चोट पर्न गएकोमा क्षमा याचनासहित माफी मागेको छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मेयर चौधरीले इटहरीको समृद्धि र विकासका लागि महिला दिदी बहिनीहरुको समेत साथ र सहयोग विना सम्भव नभएको भन्दै क्षमा…