समाचार Archives | Page 7149 of 7346 | Khabarhub Khabarhub

पशुपतिनाथ मन्दिर भित्र पनि सिरिञ्ज आक्रमण !

काठमाडौं-पशुपतिनाथ मन्दिर भित्र सिरिञ्ज आक्रमण भएको छ । एक महिलाले आफूमाथि सिरिञ्ज आक्रमण भएको गुनासो गरेपछि परीक्षणका लागि प्रहरीले अस्पताल पठाएको छ । अहिले प्रहरीले पशुपतिका चारै ढोका बन्द गरेर शंकास्पद व्यक्तिको खोजी जारी राखेको छ । घटनाका बारेमा जानकारी दिँदै प्रहरी निरिक्षक कपुर गुरुङले ५२ वर्षकी एक महिलाले सिरिञ्ज आक्रमण भएको गुनासो गरेको बताए…