समाचार Archives | Page 7163 of 7346 | Khabarhub Khabarhub

सुस्त श्रवण भएका प्रतिनिधिसँग मन्त्री महासेठले संवाद गर्न मानेनन्

काठमाडौं-विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र समिति सदस्यबीच वादविवाद भएको छ। विवादको चुरो थियो–समिति बैठकमा सरोकारवाला राख्ने कि नराख्ने! बैठक चलिरहँदा सरोकारवाला सर्वसाधारण राखिनुहुन्न भन्ने मन्त्री महासेठको तर्क रहेको नयाँ पत्रिकामा खबर छ । उनले भने, ‘संसदीय मूल्य–मान्यताविपरीत चल्नुहुन्न। छलफल चलिरहँदा सरोकारवाला राख्नु ठीक होइन।’ अर्कातिर, समिति सभापति…