समाचार Archives | Page 7173 of 7303 | Khabarhub Khabarhub

राजधानीमा बम आतंक, ज्यान गुमाउनेको संख्या ४ पुग्यो

काठमाडौं– काठमाडौंको सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । घटनामा ८ जना घाइते भएका छन् । सुकेधारास्थित एक शैलुनमा भएको बम विस्फोटको घटनामा तीन जनाको मृत्यु भएको हो । एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई जनाको उपचारका क्रममा ओम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको…