समाचार Archives | Page 7189 of 7347 | Khabarhub Khabarhub

लोकसेवा आयोगको विज्ञापन रद्द नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं– आदिवासी, जनजाति, मधेशीलगायतका समुदायले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आदिवासी, जनजाति, मधेशीलगायतका संयुक्त आन्दोलन समितिले सो विज्ञापन रद्द नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।  संविधानको भावना विपरित आएको सो विधेयक फिर्ता…