समाचार Archives | Page 7189 of 7347 | Khabarhub Khabarhub

विधेयकमा पछि हट्न सत्तापक्षकै दबाब !

काठमाडौं- गुठी विधेयकको विरोधमा उपत्यकामा आन्दोलन चर्किएपछि सरकारलाई पछि हट्न दबाब बढेको छ। नेकपाका अधिकांश नेताले सोमबार यथास्थितिमा विधेयक अघि नबढाउन सरकारलाई सुझाव दिएको कान्तिपुर दैनिकमा खबर छ। विधेयक स्थगन गर्ने वा फिर्ता लिने वा प्रस्तावित प्रावधानका आपत्तिजनक विषयमा संशोधनको ब्यहोरासहित सार्वजनिक प्रतिबद्धता जनाउने भन्नेमा सरकार निष्कर्षमा भने पुगेको छैन। प्रधानमन्त्री केपी शर्मा ओली मंगलबारसंसद्मा…