समाचार Archives | Page 7210 of 7350 | Khabarhub Khabarhub

नेकपाको सचिवालय बैठक अनिश्चित

काठमाडौं– नेकपाको सचिवालय बैठक अनिश्चित बनेको छ । पार्टी एकताका बाँकी काम टुंगो लगाउनका लागि भन्दै आज(सोमबार) बस्ने भनिएको बैठक अनिश्चि बनेको हो । यसअघि शनिवारका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो । तर आज पनि बैठक बस्ने-नबस्ने टुंगो नभएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । नेकपाको पोलिटव्यूरो गठन, केन्द्रीय विभागको गठन,…