समाचार Archives | Page 7211 of 7351 | Khabarhub Khabarhub

हावाहुरीले घरको जस्तापाता उडाएर काट्दा अञ्लीको मृत्यु, ८० घरमा क्षति

नवलपरासी– आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ । साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु हो । जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले बताए…