समाचार Archives | Page 7212 of 7351 | Khabarhub Khabarhub

सांसदलाई बजेट ६ होइन १० करोड पुर्‍याउनुपर्ने थियो–कांग्रेस नेता खड्का

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा. नारायण खड्काले सांसदहरुलाई छुट्याईएको ६ करोड रुपैयाँ स्वागतयोग्य भएको बताएका छन् । तर यो रकम अपुग भएको उनको भनाइ छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता खड्काले ६ करोडलाई बढाएर दश करोड पुर्याउनुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘सांसदलाई पैसा दिने कुरा ठीक छ । यो…