समाचार Archives | Page 7213 of 7351 | Khabarhub Khabarhub

हिमाल चढ्न शारीरिक शक्ति र मानसिक सबलता चाहिन्छ

काठमाडौं– गत जेठ ८ मा सगरमाथाको शिखरमा पुगेर केही राहत महशुस गरिरहेका बेला एचआईभी संक्रमित गोपाल श्रेष्ठको मनमा अचानक एउटा कुरा आयो, अहिले म आफूलाई जीवन जिउन हौसला दिने मेरी श्रीमती, मेरो परिवार, मेरा साथीभाइ र शुभेच्छुकबाट धेरै टाढा–विश्वको सर्वोच्च शिखरमा छु । मैले सगरमाथाको सफल आरोहण गरेको थाहा पाएर उनीहरु कति खुशी र गौरवान्बित…