समाचार Archives | Page 7213 of 7351 | Khabarhub Khabarhub

गुगल यसरी बन्यो इन्टरनेटको बादशाह

हाल विश्वका ४ अर्बभन्दा धेरै मानिसहरु इन्टरनेटको पहुँचमा रहेको अनुमान छ । यो सङ्ख्या विश्वको ५५ प्रतिशत भन्दा धेरै हो । अनि इन्टरनेट प्रयोग गर्ने अर्बौं मानिसहरुको दैनिक जीवनमा जोडिएको अर्को नाम हो गुगल । गुगलले प्रदान गर्ने सेवाबिना अहिलेको विश्वमा इन्टरनेटको कल्पना गर्न नै मुश्किल छ । गुगलले उत्पादन गरेका स्मार्टफोन हुन्, या हाल…