समाचार Archives | Page 7215 of 7351 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सरिक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी भएका छन् । नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि विहीबार साँझ भारतीय राष्ट्रपति भवन नयाँ दिल्लीमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि विहीबार नै भारतको प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीका…