समाचार Archives | Page 722 of 7774 | Khabarhub Khabarhub

कला परिषद्‌ बबरमहलमा ‘नेपालका देवाताहरू’ (फोटो फिचर)

काठमाडौं- नेपाल कला परिषद्‌ बबरमहलमा दोस्रो संस्करणको ‘नेपालका देवताहरू’ नामक कला प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा नेपालका मन्दिर र विहारहरू तथा देवी देवताका मूर्तिहरू राखिएको छ। प्रदर्शनीमा १६२ जना कलाकारका करिब २२० वटा मूर्तिकला, प्रस्तरकला र चित्रकलाका कलाकृति समावेश गरिएको छ। नेपाल कला परिषद् र हस्तकला महासंघले संयुक्तरुपमा आयोजना गरिएको प्रदर्शनीलाई काठमाडौं महानगरपालिकाले साथ दिएको…