समाचार Archives | Page 7228 of 7352 | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा राहदानी विधेयक फिर्ता

काठमाडौं-  राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी सम्बन्धी विधेयकलाई सच्याउन भन्दै फिर्ता गरेकी छन् । प्रतिनिधिसभाले पारित गरी प्रमाणीकरणका लागि पठाएको राहदानी विधेयक सच्याउन भन्दै फिर्ता गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको…