समाचार Archives | Page 7232 of 7352 | Khabarhub Khabarhub

यातायात समितिलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घको आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह गरेको हो । महासङ्घले आइतबार आज एक सूचना प्रकाशित गरी कम्पनी दर्ता…