समाचार Archives | Page 7246 of 7352 | Khabarhub Khabarhub

अदालतमा भ्रष्टाचार : ३ लाख घुस लिँदा लिँदै नायव सुब्बा पक्राउ

नेपालगञ्ज– उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलाशमा कार्यरत नायब सुब्बा (टाइपिस्ट) घुस लिँदा लिँदै पक्राउ परेका छन् । अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै नायव सुब्बा कृष्ण कुमार पाठकले सेवाग्राहीसँग घुस मागेका थिए । पाठकले घुस मागेको सूचनाका आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थ्ति कार्यालयको टोलीले उनलाई घुससहित पक्राउ परेको हो । अख्तियारको टोलीले पाठकलाई…