Live on
Your Voice, Your Power
काठमाडौं– कर्णाली प्रदेशका पूर्वमन्त्री खड्गबहादुर खत्री ५ लाख धरौटी बुझाएर रिहा भएका छन् । फर्जी बैंक ग्यारेन्टीमा जमानी बसेको आरोप लगोका खत्री उच्च अदालत पाटनको थुनछेक आदेशानुसार ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । उच्च अदालत पाटनले खत्रीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । खत्रीले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी बुझाएर…