समाचार Archives | Page 7263 of 7351 | Khabarhub Khabarhub

नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७१ वर्ष पुग्यो, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं– आज कम्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवस । नेपालमा कम्युनिष्ट पार्टीहरुले स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदैछन् । ७१ वर्ष अघि कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । तत्कालीन राणा सरकारको विरोधमा जनतालाई उतार्न तथा मुलुकमा सामाजिक रुपान्तरण र…