Live on
Your Voice, Your Power
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा जुनी राईले स्वर्ण पदक जितेकी छन् । राईले ५६ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । जुनीको स्वर्णसँगै जारी १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले प्राप्त गरेको स्वर्ण पदकको संख्या ३६ पुगेको छ ।