समाचार Archives | Page 7282 of 7348 | Khabarhub Khabarhub

१ सय ९५ घाइते उपचारपछि घर फिर्ता

पर्सा–गत आइतबारको हावाहुरीमा परी घाइते भएर वीरगञ्जको विभिन्न अस्पतालमा उपचार गराउँदै आएका १ सय ९५ घाइते उपचार पछि घर फर्केका छन् । स्वास्थ्यमा सुधार आएपछि उनीहरुलाई घर फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मङ्गलबारसम्म वीरगञ्जको विभिन्न अस्पतालमा ४०९ जनाको उपचार हुँदै आएको थियो । बाँकी २१२ घाइतेको उपचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी…